© 2026
सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित पोखरेलविरुद्ध संसदीय सुनुवाइमा उजुरी
काठमाडौँ । न्याय परिषद्ले वरिष्ठ अधिवक्ता मेघराज पोखरेललाई सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्ताव गरेको छ । तर, उनको नामसँगै विवाद पनि उठेको छ ।टिबी कार्कीले सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिमा पोखरेल अयोग्य भएको...
