Butwal Today

नेपाली नोटमा पृथ्वीनारायण शाह र गौतम बुद्धको तस्वीर राख्न सांसद थापाको सुझाव

काठमाडौं, १९ जेठ। नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले नेपाली रुपैयाँको नोटमा राष्ट्र एकीकरणकर्ता राजा पृथ्वीनारायण शाह र शान्तिका प्रतीक गौतम बुद्धको तस्वीर राख्न सुझाव दिएका छन्। संसद्को अर्थ समितिको सोमबारको...