Butwal Today

दुर्गा प्रसाईंसहित ७ जनालाई डिल्लीबजार कारागार लगियो

काठमाडौँ । काठमाडौँको तीनकुनेमा गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनसँग सम्बन्धित मुद्दामा पुर्पक्षका लागि कारागार चलान गरिएका सात जनालाई डिल्लीबजार कारागार लगिएको छ। प्रदर्शनको नेतृत्व गरेका दुर्गा प्रसाईँसहित सात...