Butwal Today

प्रतिनिधिसभाको बैठक बस्न नपाउँदै स्थगित

२३ जेष्ठ २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ ।

प्रतिनिधिसभाको आज दिउँसो १ बजेका लागि निर्धारण गरिएको बैठक निर्धारित समयमा बस्न सकेन। बैठक प्रारम्भ हुनुअघि नै सूचना टाँस गर्दै यसलाई स्थगित गरिएको छ। अब बैठक आइतबार दिउँसो १ बजेका लागि सारिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?