Butwal Today

प्रदर्शनकारीसँग मुठभेड हुँदा २ सुरक्षाकर्मी सहित ३ पत्रकार घाइते

काठमाडौं, २३ भदौ । जेनजीको आन्दोलनका क्रममा प्रदर्शनकारीसँग मुठभेड हुँदा २ सुरक्षाकर्मी सहित ३ पत्रकार घाइते भएका छन् । संसद भवन परिसर छिरेका प्रदर्शनकारीलाई लखेट्ने क्रममा झडपमा सशस्त्र प्रहरी हवल्दार...