© 2026
व्यावसायीहरूले पैसाको लोभ नगरी मानवता देखाउनुस् : शिक्षामन्त्री पुन
काठमान्डौ, १९ असोज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले यातायात व्यवसायीहरूलाई पैसाको लोभी नभई मानवता पनि देखाउन आग्रह गरेका छन् । चाडपर्वको अवसरमा महँगो भाडा असुल्ने व्यवसायीहरूलाई उनले यस्तो...
