© 2026
विवादित खगेन्द्र मन्त्री बन्ने सूचिमा
काठमान्डौ, ९ कार्तिक । प्रधानमन्त्री सुशीला कार्कीले विवादित व्यक्तित्वका खगेन्द्र सुनारलाई मन्त्री बनाउने तयारी गरेसँगै सामाजिक सञ्जाल र राजनीतिक आलोचना तेज भएको छ । सुनारविरुद्ध पहिले सुर्खेत र काभ्रेबाट जारी...
