© 2026
कांग्रेस संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला
काठमान्डौ, १७ कार्तिक । नेपाली कांग्रेसको संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूले छलफल थालेका छन् । नयाँ वानेश्वरस्थित आनन्दभूमि बैंक्वेटमा सोमबार बिहानदेखि उनीहरूबीच पार्टीभित्रको वर्तमान परिस्थितिबारे विस्तृत विचार–विमर्श भइरहेको छ । केन्द्रीय...
