© 2026
निर्वाचन आयोगले नयाँ दल दर्ताको समय बढायो, मंसिर ६ सम्म निवेदन दिन सकिने
काठमाडौं । निर्वाचन आयोगले कात्तिक ३० गतेसम्मका लागि तोकेको नयाँ दल दर्ताको समयावधि बढाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, अब मंसिर ६ गतेसम्म पनि नयाँ दल दर्ताको निवेदन...
