© 2026
कानुनसम्मत नियुक्तिमा अनावश्यक टिप्पणी नगर्न प्रधानमन्त्री सचिवालयको आग्रह
काठमान्डौ, ८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले परिवारका सदस्य तथा नातेदारलाई नियुक्त गरेको भन्दै सार्वजनिक रूपमा उठेका प्रश्नहरुबारे प्रतिक्रिया दिएको छ । सचिवालयका...
