Butwal Today

बालेनले प्रधानमन्त्रीलाई सोधे– जेनजीमाथि गोली चलाउनेहरू किन पक्राउ परेनन् ?

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री सुशीला कार्कीलाई जेनजी आन्दोलनमा दमन गर्नेहरूमाथि कारबाही नगरेको भन्दै असन्तोष प्रकट गरेका छन्। बालेनले प्रधानमन्त्री कार्कीसँग भेटका लागि समय लिएर बुधबार...