© 2026
यूएईले भिसा नदिएपछि क्यानले गुहार्यो आईसीसी
काठमाडौँ । वेस्ट इन्डिजसँग अर्को साता हुने टी-२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई यूएईले भिसा नदिएपछि नेपाल क्रिकेट संघ (क्यान)ले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)मार्फत पहल थालेको छ। यसअघि यूएईले आवेदन...
