ट्रेंडिंग:

>> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’ >> मुसिकोट दरबार संरक्षणमा सेनासँगै >> बुटवलमा एमालेले जागरण सभा गर्दै, अध्यक्ष ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने >> लुम्बिनी प्रदेशस्तरीय क्रिकेटको संयुक्त विजेता बने दाङ र रुपन्देही >> दुर्गा प्रसाईंलाई भारतीय प्रहरीले गुवाहाटीबाट नेपालको सीमासम्म ल्यायो: समिति >> पुर्णिमाको ह्याट्रिकमा ट्रिनेटि वालिङ फाईनलमा >> मुम्बई आतंकवादी हमलाका मास्टर माइन्ड तहब्बुर राणालाइ दिल्ली उतारियाे >> मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ >> नाइट क्लबको छाना खस्दा ज्यान गुमाउनेको संख्या १८४ पुग्यो >> सामान्य अंकले घट्यो सेयर, कारोबार भने बढ्यो

युवती पाँच दिनदेखि बेपत्ता

२६ भाद्र २०७५, मंगलवार
२६ भाद्र २०७५, मंगलवार

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका–९ भलवाड गाउँबाट एक १६ बर्षीय युबती एकाएक सम्पर्कबिहीन भएकी छन् । गएको भदौ २१ गते स्कुल जान्छु भनेर हिँडेकी बसन्ता बन्जाडे एकाएक सम्पर्क बिहीन भएको परीवारले जनाएका छन् ।
२१ गते बिहान करिब १० बजेतिर स्कुल जान्छु भनेर हिँडेकी उनी नत स्कुल गईन नत घरनै फर्किन आमा सुनिता बन्जाडेले भनिन स्कुल हिँडेकी छोरी साँझ सम्म घर नआएपछी सबै परीवार खोजि गर्न लागेको र स्कुल नगएर एउटा मोटरसाईकलमा एकजना स्थानिय महिला सहित बनगाई सम्म आएको जानकारी भएको आमाले बताइन् ।
उनले छोरी हराएको खबर प्रहरीमा जानकारी गराएको भन्दै प्रहरीले छोरी खोजिदिन तदारुकता नदेखाएको गुनासो गरेकी छन् । दुई दिनसम्म फोन समेत लागीरहेको र साथीलाई बुटवल छु अब आउँदिन होला भन्ने जस्ता म्यासेज गरेकी थिईन् । कुनै जानकारी नभएको स्थानीय एक युवासँग बिवाह गरी आएकी बाग्लु· बुर्तिवा· माईति घर भन्ने सिता परीवारले छोरीलाई ललाई फकाई गरी लगेको भन्दै उक्त महिलालाई पक्राउ गर्न आग्रह गरेकी छन् । छोरी एकाएक हराएपछी जिल्ला प्रहरी कार्यालय कपिलबस्तुमा किटानी सहीत निबेदन दिँदा समेत उक्त महीलालाई पक्राउ गर्न चासो नदीएको गुनासो गरेकी छन् ।
सिता बिक भन्ने महिलाले छोरी लगेको भन्ने स्थानियले देखेकाले उक्त महिलालाई नियन्त्रणमा लिएर कार्बाही गर्न प्रहरीलाई भनेको तर ५ दिन बितिसक्दा समेत कुनै अत्तोपत्तो नहँुदा मानसिक तनाब भैरहेको उनले बताइन् । यता जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रमुख प्रहरी उपरीक्षक मनोज यादबले हराएकी बालिकाको हुलीया सम्पूर्ण कार्यालयमा परीपत्र गरीसकेको भन्दै खोजि कार्य भैरहेको प्रमुख यादबले बताए । यता इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक डिल बहादुर मल्लले हराएकी युवती बुटबल आएको भन्ने सुचनाको आधारमा बिभिन्न ठाउँमा खोजतलास भैरहेको भन्दै युवती सँग रहेको भन्ने युवतीको समेत ब्यापक खोजी भैरहेको बताए तर घरका परीवार भने ५ दिन बितीसक्दा समेत कुनै जानकारी नपाउँदा थप समस्यामा परेका छन् । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%