ट्रेंडिंग:

>> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा

चितुवाको आक्रमणबाट महिला घाइते

२२ भाद्र २०७५, शुक्रबार
२२ भाद्र २०७५, शुक्रबार

गुल्मीमा चितुवाको आक्रमणबाट एक महिला घाईते बनेकी छन् । जिल्लाको धुर्कोट गाउँपालिका ४ स्थित जैसिथोक निवासी ३१ वर्षीय तारादेवि पोख्रेललाई विहिवार बिहान चितुवाले आक्रमण गरेको हो । बिहान ६ बजेतिर घर नजिकै रहेको गोठमा बाख्रा सार्नका लागि खोरको ढोका खोल्ने क्रममा खोरभित्र रहेको चितुवाले पोख्रेलललाई झम्टिएको हो ।  ‘बिहान गोठमा गएर खोरवाट बाख्रा निकाल्छु भनेर खोरको ढोका के खोलेकी थिए ँभित्रबाट एक्कासि झम्टियो, त्यसपछि मेरो होसै हरायो’ उनले भनिन्–‘बेलुकी खोरमा चारवटा बाख्रा थुनेर घरफर्केकी थिएँ, विहान जाँदा ढोका बन्द नै थियो, रातीचितुवाले कसरी ढोका खोलेछ, चितुवाले ढोका खोलेपछि होला दुईवटा बाख्रा राती नै बाहिर निस्केछन्, कसैलाई पनि थाहा भएन, विहान एक्कासि त्यस्तो भयो, पछि थाहा पाएँ खोरमा रहेका मध्ये एउटाको त खुन खाएर मारिसकेको छ रे अर्को झोक्रिएको छ’ जिल्ला अस्पताल तम्घासमा उनले भनिन् ।
बाघको आक्रमणबाट घाइते भएकी पोखरेललाई उपचारका लागि काठमाडौं पठाइएको छ । जिल्ला अस्पताल गुल्मीमा उपचारपछि थप उपचारको लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक दिपककुमार बस्नेतले जानकारी दिए ।
गतवर्ष पनि गुल्मीमा चितुवाले गोठमै आएर दुई दर्जन भन्दा वढी घरपालुवा जनावरहरूलाई आक्रमण गरि मारिसकेको डिभिजन वन कार्यालय गुल्मीका प्रमुख कृष्णराज न्यौपानेले बताए ।
चितुवाले यसरी मानव वस्तीमा आएर आक्रमण गर्नु र उसको विगविगि बढ्नुको मुख्य कारण जंगलहरू बढ्दै जानु, गाउँमा मानिसहरूको वसोवासमा कमि हुँदै जानु लगायतका कारणहरू रहेको न्यौपानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?