ट्रेंडिंग:

>> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक >> टेलिभिजन प्रसारक संघले भन्यो– लुम्विनी प्रदेशसभाले विभेदपूर्ण व्यवहार ग-यो >> गोर्खा ब्याईज क्लबको विजयी शुरुवात >> विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दीको माग गर्दै गौरमा प्रदर्शन

बाख्रा पाल्दै ऋण तिर्दै

१८ असार २०७५, सोमबार
१८ असार २०७५, सोमबार

कपिलवस्तु, १८ असार ।
पढेलेखेकी छैनिन् । खरले छाएको झुप्रो बाहेक केही छैन् । साझ खाए विहान, विहान खाए साझ के खाने ? भन्ने चिन्ता हुन्छ । उनीहरु बुद्धभूमि नगरपालिका वडा नं. ८ ठकुरापुरकी तुल्सी विक । उनी जस्तै समस्यामा गाउकै यमकला भुषाल पनि थिईन् । उनलाई पनि चुलौचौकोकै धौ धौ थियो ।
१९ गरिव विपन्नहरु समुहमा आबद्ध भए । आफनो समस्या आफै पहिचान गरे । आफुमा भएको शिप, कला र ज्ञानबारे पनि छलफल गरे । समुहमा आबद्ध भएर काम गर्ने निर्णय गरे । समुहको नाम पनि गज्जबको फुराए । सबै राम्रा बनुन् भन्दै सुमहको नामको सुन्दरी सामुदायिक संस्था राखे । समुहको उत्साह र उमंग देखेर स्थानीय विकास कोषले गरिवी निवारण कोषको सहयोगमा ०६७ मा ३ लाख २५ हजार घुम्ती कोष रकम प्रदान ग¥यौं । जुन उनीहरुकालागि सहज जीवनयापनको गतिलो माध्यम बन्यो ।
सुरुमा तुल्सी विकले ३५ हजार ऋण लिईन् । ५ वटा बाख्रा पालिन् । ५ बाख्रावाट २० बनाईन् । १२ वटा खसी र बोका बेचेर ५८ हजार आम्दानी गरिन् । गरे हुदा रैछ भनेर हौसिईन् । समुहको ऋण तिरिन् । एक वर्ष पछि ३५ हजार ऋण लिईन् । ७ बाख्रा किनिन् । त्यसबाट ३० वटा बनाईन् । १५ खसीबोका बेचेर ६५ हजार कमाईन् । घर गर्जो राम्रो चलेको छ उनले भनिन् वीचमा आफै विरामी भई थला परे । २३ हजार खर्च गरेर सन्चो भए उनले भनिन् । बाखा नपालेको भए कसरी उपचार गर्थे उनले थपिपन् मर्नुको विकल्प थिएन् । त्यही भएर बाख्रा मेरालागि भगवान हुन् । ६ जनाको परिवार यही बाख्राबाट पालेको छु । अहिले पनि २० वटा खसी बाख्रा छन् । आवश्यकता अनुसार बेच्दै घर गर्जो चलाउदै हासीखुसी जिविकोपार्जन गर्दै आएको छु । बाख्रालाई लागेको सानोतिनो रोग व्याधीको डाक्टर पनि भएको छु उनले भनिन् यसले ज्ञान बढेकोछ । अब बाख्रामै भविष्य खोज्छु उनले भनिन् अरु गरिव विपन्नलाई यसैमा लाग्नु प्रेरणा दिन्छु ।
उनी जस्तै यमकला भुषालले पनि समुहबाट ४० हजार ऋण लिई भैसी किनिन् । १ वर्षपछि भैसी ब्यायो । दैनिक ८ लिटर दुध दियो । ६० हजारको दुध बेचेर आम्दानी गरे । ऋण तिरे । आम्दानी गरेको २० हजार र फेरी २० हजार ऋण लिएर अर्को भैसी किनिन् । त्यसको दुध बेचेर ७० हजार आम्दानी गरिन् । समुहको ऋण तिरिन् । यही २ भैसीले उनको घर व्यवहार राम्ररी चलेकोछ । कसैसंग सरसापट माग्नु परेको छैन् । घरमा दुध, दही र घिउ पनि भएकै छ । आफु मात्रै खादैनौ छिमेकीलाई बाडछौं उनले भनिन् । २ छोरा छोरीलाई स्कुल पढाएकोछु । भैसीबाट बचत गरेर घरलाई यो वर्ष व्यवस्थि तगर्न लागेकोछ उनले भनिन् । अब अन्त मन डुलाई भैसीमा भविष्य खोज्छौं । थोरै लगानीबाट पनि राम्रो गरेका छन् कार्यक्रम संयोजक देव भण्डारीले भने गर्न चाहे सकिदो रैछ भन्ने उदाहरण पेश गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?