ट्रेंडिंग:

>> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि

अर्थतन्त्रसंगै राजनीतिलाई बिचौलिया र धनाढ्यको हातमा जान नदिन मेरो उम्मेदवारी : त्रिपाठी

२३ कार्तिक २०७९, बुधबार
२३ कार्तिक २०७९, बुधबार

परासी, २३ कात्तिक । नवलपरासी पश्चिम क्षेत्र नं १ का उम्मेदवार, पूर्वमन्त्री एवम् जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले आफ्नो लडाई स्वभिमानको लडाँई भएको बताएका छन् ।
आफ्नो निर्वाचन क्षेत्रमा आयोजित संयुक्त कोणसभालाई सम्बोधन गर्दै उनले मुख्य प्रतिस्पर्धी उद्योगपति विनोद चौधरीप्रति इंगित गर्दै उनले यस्तो बताएका हुन् । नेपालको अर्थतन्त्र सीमित ठूला घरानाको उद्योगी ब्यापारी र बिचौलियाको कब्जामा गइसकेको र अब विस्तारै राजनीतिमा पनि धनाढ्यहरु हावी हुन थालेको भन्दै त्रिपाठीले विनोद चौधरीसंगको आफ्नो प्रतिस्पर्धा एउटा निर्वाचन क्षेत्रको मात्र नभई देशभरकै जनमत संग्रह भएको तर्क गर्दै आएका छन् ।

अर्थतन्त्रसंगै राजनीतिलाई बिचौलिया र धनाढ्यको हातमा जान नदिन स्वाभिमानका लागि आफू उम्मेदवार बनेको त्रिपाठीले बताउंदै आएका छन् । त्रिपाठीले संसदमा अर्बपति ब्यापारी नभई राजनीति गरेका मान्छे नै जानुपनेृ तर्क समेत गर्दै आएका छन् । त्रिपाठीलाई एमाले र जसपाको समर्थन छ भने सत्ता गठबन्धनको समर्थन चौधरीलाई छ ।
अध्यक्ष त्रिपाठीले दुई पटक समानुपातिक तर्फबाट सांसद बनिसकेका चौधरीको संसदीय भूमिका शुन्य रहेको बताएका छन् । बजेट र नीति निर्माणका समयमा मात्रै उपस्थित हुने र अरु समयमा अनुपस्थित नहुने भन्दै उनले चौधरी प्रतिनिधीसभा सदस्यका लागि असक्षम उम्मेरदवार भएको दाबी समेत गरे । चौधरी सांसद पदको लागि असक्षम प्रतिनिधी पुष्टी भएको भन्दै फेरी चुनावमा आउनु नालायकीपन भएको आरोप लगाए । यस क्षेत्रको चुनावी प्रतिस्पर्धा एक अर्बपति र एक राजनितिक कार्यकर्ता बिचको लडाई भएको उनले बताए ।
त्रिपाठीले विनोद चौधरी व्यक्ति नभएर प्रवृत्ति भएको टिप्पणी गरे । आफुले यस क्षेत्रको स्वाभिमान र प्रतिष्ठा जोगाउदैं आएको भन्दै उनले पुनः मतदान गरेर विजयी गराउन मतदानहरुलाई अपिल समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?