ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

रुपन्देहीमा काँचो सुनको कालोबजारी

१७ भाद्र २०७५, आईतवार
१७ भाद्र २०७५, आईतवार

पछिल्लो समय बजारमा सुन अभाव छ तर सुनको अभावको बहानामा होल्सेल सुन ब्यबसायीले तोलामा ३ हजारदेखि ४ हजार सम्म बढी रकम लिएर सुनको बिक्री गरिरहेका छन् । यसरी बजारमा सुन अभावको मौका छोपी महँगोमा सुन बिक्री गर्नेहरूको एक समूह देशैभरी सक्रिय भएको छ । रूपन्देहीमा पनि सुनमा तोलामा ३ हजारदेखि ४ हजार सम्म अधिक रकम लिएर सुनको कारोबार भैरहेको सुन ब्यवसायीहरूले गुनासो गरे । बुटवलका केही थोक ब्यापारीले सुनको बजारमा अभावको फाइदा उठाउँदै महँगोमा सुनको ब्यापार गरीरहेको सुन ब्यबसायीहरू बताउँछन् । बजारमा सुनको पुरै अभाव छ । सुनचाँदी ब्यवसायीले सरकारले पर्याप्त सुन नदिएको भन्दै बिभिन्न चरणमा आफ्ना पसलहरू समेत बन्द गर्दै आएको छन् ।

बजारको माग भन्दा न्यून मात्रामा सरकारले सुन दिँदा कालो बजारी मौलाएको साना ब्यबसायीको गुनासो छ । बुटवलमा दैनिक १ केजी सुनको माग छ भने भैरहवामा पनि आधा केजी सुन दैनिक खपत हुने नेपाल सुनचाँदी ब्यबसायी संघ बुटवलका अध्यक्ष दिपक बिक बताउँछन् । सरकारले रूपन्देहीलाई सातामा ३ केजी सुन दिने गरेको भन्दै सुनमा सधै अभाब हुने गरेको अध्यक्ष बिकको भनाई छ । बारम्बार सुनको कोटा बढाउन माग गरेको भन्दै हाम्रा साना पसलले ज्यालाजर्ती खाएर चलेका छन् भने नेपाली दाजुभाई बिदेशबाट आउँदा ल्याउने सुनबाट चल्ने गरेका थिए । अहिले सरकारले त्यसमा समेत रोक लगाएपछि पुरै ब्यबसाय धरासायी हुँदै गएको उनले बताए । बुटवल भैरहवामा रहेका सुन पसलहरू अहिले बन्द हुने अवस्थामा पुगेका छन् । साना ब्यबसायीसँग सुन छैन, महँगोमा किनेर ग्राहक ठग्नेकुरा पनि भएन तर बजारमा महँगोमा सुनको कारोबार भैरहेको छ उनले भने । ग्राहकलाई सुन महँगोमा किनेर सस्तोमा दिन नसक्ने भन्दै राज्यले सबैलाई एकै ब्यबहार गर्नुपर्ने बताए । कहाँबाट आउँछ सुन सरकारले आयात नगरेको जानकारी हुँदा समेत बजारमा काँचो सुन पाउनुले अबैध कारोबार मौलाएको उनीहरूको गुनासो छ ।
यती सम्मकी कसैले ठूलो गहना बनाउने भन्दै आए आफूहरूले अडर नलिने गरेको भन्दै राज्यले अबैध रूपमा भैरहेको सुनको कालोबजारी रोक्न लाग्नुपर्ने बताए । बुटबल भैरहवामा दैनिक करिब दुई किलो सुनको कारोवार हुने गरेको सुनचाँदी ब्यबसायी संघको आँकडा छ । तर सरकारले जम्मा सातामा ३ किलो सुन दिने गरेको व्यवसायी बताउँछन । त्यसमा नेपाल सुनचाँदी ब्यबसायी महासंघले सरकारले दिने सुनमा ८० प्रतिसत बिभिन्न तरीकाले काट्ने गरेको हुँदा साना ब्यबसायी थप समस्यामा परेका छन् । नीतिमा ६० बाग्मती र ४० बाहिरी जिल्लामा भनेपनि त्यस्तो नभएको गुनासो र्गछन् । बजारमा सुन कति छ सरकारले छानबिन गर्नुप¥यो किन्ने ठाउँमा हेर्नुप¥यो यसरी दैनिक उपभोक्ता समेत सुनको महँगीमा परेको गुनासो गरेका हुन् । एक सुन ब्यबसायी भन्छन बुटवलमा ४ जनाले काँचो सुनको ब्यापार गर्ने गरेको भन्दै अहिले हामीले तिरेको अधिक तोलाको ३२ सय कहाँ कसरी भैरहेको छ त्यसको छानबिन समेत गर्न आग्रह गरेका छन । सुन तोलाको ५७ हजार माथिबाट रेटलिस्ट आउँदा यता बजारमा ६१ हजार तिर्नुपरेको गुनासो गरे । यति सम्मकी त्यसरी किनिएको सुनको बिल समेत नपाउने पाए ५७ हजार को दिने गरेको छ । सरकारले सुनको सही ब्यबसाय गर्न निगरानी तथा कार्बाही अगाडि बढाउन जरुरी देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?