ट्रेंडिंग:

>> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’ >> मुसिकोट दरबार संरक्षणमा सेनासँगै >> बुटवलमा एमालेले जागरण सभा गर्दै, अध्यक्ष ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने >> लुम्बिनी प्रदेशस्तरीय क्रिकेटको संयुक्त विजेता बने दाङ र रुपन्देही >> दुर्गा प्रसाईंलाई भारतीय प्रहरीले गुवाहाटीबाट नेपालको सीमासम्म ल्यायो: समिति >> पुर्णिमाको ह्याट्रिकमा ट्रिनेटि वालिङ फाईनलमा >> मुम्बई आतंकवादी हमलाका मास्टर माइन्ड तहब्बुर राणालाइ दिल्ली उतारियाे >> मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ >> नाइट क्लबको छाना खस्दा ज्यान गुमाउनेको संख्या १८४ पुग्यो >> सामान्य अंकले घट्यो सेयर, कारोबार भने बढ्यो

रुपन्देहीमा काँचो सुनको कालोबजारी

१७ भाद्र २०७५, आईतवार
१७ भाद्र २०७५, आईतवार

पछिल्लो समय बजारमा सुन अभाव छ तर सुनको अभावको बहानामा होल्सेल सुन ब्यबसायीले तोलामा ३ हजारदेखि ४ हजार सम्म बढी रकम लिएर सुनको बिक्री गरिरहेका छन् । यसरी बजारमा सुन अभावको मौका छोपी महँगोमा सुन बिक्री गर्नेहरूको एक समूह देशैभरी सक्रिय भएको छ । रूपन्देहीमा पनि सुनमा तोलामा ३ हजारदेखि ४ हजार सम्म अधिक रकम लिएर सुनको कारोबार भैरहेको सुन ब्यवसायीहरूले गुनासो गरे । बुटवलका केही थोक ब्यापारीले सुनको बजारमा अभावको फाइदा उठाउँदै महँगोमा सुनको ब्यापार गरीरहेको सुन ब्यबसायीहरू बताउँछन् । बजारमा सुनको पुरै अभाव छ । सुनचाँदी ब्यवसायीले सरकारले पर्याप्त सुन नदिएको भन्दै बिभिन्न चरणमा आफ्ना पसलहरू समेत बन्द गर्दै आएको छन् ।

बजारको माग भन्दा न्यून मात्रामा सरकारले सुन दिँदा कालो बजारी मौलाएको साना ब्यबसायीको गुनासो छ । बुटवलमा दैनिक १ केजी सुनको माग छ भने भैरहवामा पनि आधा केजी सुन दैनिक खपत हुने नेपाल सुनचाँदी ब्यबसायी संघ बुटवलका अध्यक्ष दिपक बिक बताउँछन् । सरकारले रूपन्देहीलाई सातामा ३ केजी सुन दिने गरेको भन्दै सुनमा सधै अभाब हुने गरेको अध्यक्ष बिकको भनाई छ । बारम्बार सुनको कोटा बढाउन माग गरेको भन्दै हाम्रा साना पसलले ज्यालाजर्ती खाएर चलेका छन् भने नेपाली दाजुभाई बिदेशबाट आउँदा ल्याउने सुनबाट चल्ने गरेका थिए । अहिले सरकारले त्यसमा समेत रोक लगाएपछि पुरै ब्यबसाय धरासायी हुँदै गएको उनले बताए । बुटवल भैरहवामा रहेका सुन पसलहरू अहिले बन्द हुने अवस्थामा पुगेका छन् । साना ब्यबसायीसँग सुन छैन, महँगोमा किनेर ग्राहक ठग्नेकुरा पनि भएन तर बजारमा महँगोमा सुनको कारोबार भैरहेको छ उनले भने । ग्राहकलाई सुन महँगोमा किनेर सस्तोमा दिन नसक्ने भन्दै राज्यले सबैलाई एकै ब्यबहार गर्नुपर्ने बताए । कहाँबाट आउँछ सुन सरकारले आयात नगरेको जानकारी हुँदा समेत बजारमा काँचो सुन पाउनुले अबैध कारोबार मौलाएको उनीहरूको गुनासो छ ।
यती सम्मकी कसैले ठूलो गहना बनाउने भन्दै आए आफूहरूले अडर नलिने गरेको भन्दै राज्यले अबैध रूपमा भैरहेको सुनको कालोबजारी रोक्न लाग्नुपर्ने बताए । बुटबल भैरहवामा दैनिक करिब दुई किलो सुनको कारोवार हुने गरेको सुनचाँदी ब्यबसायी संघको आँकडा छ । तर सरकारले जम्मा सातामा ३ किलो सुन दिने गरेको व्यवसायी बताउँछन । त्यसमा नेपाल सुनचाँदी ब्यबसायी महासंघले सरकारले दिने सुनमा ८० प्रतिसत बिभिन्न तरीकाले काट्ने गरेको हुँदा साना ब्यबसायी थप समस्यामा परेका छन् । नीतिमा ६० बाग्मती र ४० बाहिरी जिल्लामा भनेपनि त्यस्तो नभएको गुनासो र्गछन् । बजारमा सुन कति छ सरकारले छानबिन गर्नुप¥यो किन्ने ठाउँमा हेर्नुप¥यो यसरी दैनिक उपभोक्ता समेत सुनको महँगीमा परेको गुनासो गरेका हुन् । एक सुन ब्यबसायी भन्छन बुटवलमा ४ जनाले काँचो सुनको ब्यापार गर्ने गरेको भन्दै अहिले हामीले तिरेको अधिक तोलाको ३२ सय कहाँ कसरी भैरहेको छ त्यसको छानबिन समेत गर्न आग्रह गरेका छन । सुन तोलाको ५७ हजार माथिबाट रेटलिस्ट आउँदा यता बजारमा ६१ हजार तिर्नुपरेको गुनासो गरे । यति सम्मकी त्यसरी किनिएको सुनको बिल समेत नपाउने पाए ५७ हजार को दिने गरेको छ । सरकारले सुनको सही ब्यबसाय गर्न निगरानी तथा कार्बाही अगाडि बढाउन जरुरी देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%