© २०२३
नवलपुर, ५ मंसिर ।
पुर्वी नवलपरासीको पहाडी बुुलिङटार गाउँपालिकामा एक्कासी बाघ निस्केर गोरु मार्न थाले पछि अहिले स्थानीय आतँकित भएका छन् ।
बुुलिङटार गाउँपालिकाको वडा नँ १ थामडाँडामा बिहान बिहानै ४ बजे बाघले दुई वटा गोरु मारेपछि थाहा पाएका स्थानीयले बाघ लखेट्न थालेका थिए सो क्रममा बाघले फेरि एउटा गोरुलाई आक्रमण गर्दा गोरु थप गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ ।
अहिले पहाढी क्षेत्रमा बाघ निस्कन थाले पछि स्थानीय थप सँशकित हुँदै जान थालेका वडा नँ १ का वडाध्यक्ष दिलबहादुर सुुर्यबँशी मगरले बताए ।
स्थानीयका अनुुसार बाघ ठुुलो रहेको र बाघले आक्रमण गरेपछि कुुनै पनि जिबजन्तुु जिबित रहन नसक्ने भएका छन भने बाघलाई समात्न सकियो भने मात्र पनि ठुुलो राहत मिल्ने स्थानीय सामाजिक कार्यकर्ता चेसराम आले मगरले बताए ।
बाघको आक्रमणलाई तत्काल रोक्न माग गर्दे स्थानीयले जिल्ला प्रशासन र प्रहरीको ध्यानकर्षण गराएका र प्रशासनले त्यसतर्फ बलियो रुपले काम गर्ने प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताए ।
प्रमुुख जिल्ला अधिकारी पोखरेलले बाघ नियन्त्रण गर्न आबश्यक परिपत्र गरिएकाले ध्यान दिएर मात्र काम गर्न अनुुरोध गरेका छन् ।
प्रहरी उपरीक्षक बिकास ढकालले तत्काल प्रहरी परिचालन गरी बाघ लखेट्ने काम भएको र सम्भाबित दुुर्घटनाबाट बच्न सबैलाई आग्रह समेत गरेका छन । पहाढी क्षेत्रमा २० बर्ष यता बाघ नै नआएको स्थानीयले बताए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी