ट्रेंडिंग:

>> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’ >> मुसिकोट दरबार संरक्षणमा सेनासँगै >> बुटवलमा एमालेले जागरण सभा गर्दै, अध्यक्ष ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने >> लुम्बिनी प्रदेशस्तरीय क्रिकेटको संयुक्त विजेता बने दाङ र रुपन्देही >> दुर्गा प्रसाईंलाई भारतीय प्रहरीले गुवाहाटीबाट नेपालको सीमासम्म ल्यायो: समिति >> पुर्णिमाको ह्याट्रिकमा ट्रिनेटि वालिङ फाईनलमा >> मुम्बई आतंकवादी हमलाका मास्टर माइन्ड तहब्बुर राणालाइ दिल्ली उतारियाे

चौधरी उद्योग र स्थानीयबिचको द्वन्द्व

२६ कार्तिक २०८१, सोमबार
२६ कार्तिक २०८१, सोमबार

नवलपुर ।

उद्योगले स्थानीय बस्तीमा प्रदुषण फैलाएको भन्दै स्थानीयले धर्ना दिएका छन । देवचुली नगरपालिका वडा नं २ मा रहेको चौधरी उद्योगले बस्तीमा धेरै मात्रामा कालो खरानी छोडेको भन्दै स्थानियहरु उद्योगबाट निस्किएको कालो खरानी नियन्त्रण गर्न भन्दै उद्योग प्रशासनलाई दवाव दिएका छन ।

देवचुली नगरपालिका वडा नं २ का वडा अध्यक्ष शरदप्रसाद घिमिरेको संयोजकत्वमा धर्ना दिएका थिए । अध्यक्ष घिमिरेले उद्योगलाई पटकपटक आग्रह गर्दा पनि उद्योगको बोइलर प्लान्टबाट निस्कने भुषे कालो खरानीले पुरै बस्तीलाई नै असर पुर्याएको र यसको नियन्त्रण गर्न माग गर्दे उद्योग अगाढि धर्ना कार्यक्रम गरेको बताए । यस्तै स्थानीयहरुले उद्योगले जनतालाई नटेरेको कारण लापरवाही गरेको र यसको प्रतिशोधमा जनता धर्नामा बसेको देवचुली उद्योग बाणिज्य संघका महासचिव तथा स्थानीय विनोद सिलवालले बताए ।

उद्योगले स्थानीयलाई रोजगार प्रदान गरेको भए पनि उद्योगले आफ्नो क्षमता र जनताको स्वास्थ्यसंग खेलवाड नगरी उद्योगले सहि ठंगले काम गर्नुपर्ने स्थानीय भेषराज न्यौपानेको भनाइ छ । यता उद्योग प्रशासनले उद्योगले आफ्नो मेशीनरी औजार मर्मत गरी रहेको र सो समयमा खरानी उडेको बताएका छन ।

उद्योग महाप्रबन्धक रहेका रामकाजी सिटौलाले जनताको स्वास्थ्यसंग उद्योगले कहिलै पनि खेलवाड नगरेको तर मेशिनरी र प्राविधिक विषय भएकोले यसको मर्मतमा लागेको जानकारी दिएका छन । उद्योग र स्थानीयविचको द्धन्द लामो समय सम्म रहेको र अब यो द्धन्द वारपार गरि छाड्ने स्थानीयहरुको अडान छ । उनीहरुले सोमवार उद्योग प्रशासनलाई छिटो मर्मत गर्न ज्ञापन पत्र दिने र त्यस पछि कडारुपमा अघि बढ्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%