© २०२३
नवलपुर, २९ भदौ ।
गण्डकी प्रदेशको पूर्वी नवलपरासी जिल्लामा बसोबास गर्ने थरुहट समुदायको महान् पर्व जितिया पर्व हर्षोल्लासका साथ मनाइँदैछ । यो पर्व असाज ९ गते कृष्ण पक्षको सप्तमी दिनका दिन समापन हुन्छ ।
गण्डकी क्षेत्रमा एक मात्र थारु जातिको बसोबास रहेको पुर्वी नवलपरासीको नवलपुरम कृष्ण पक्षको सप्तमीदेखि थारुहर जितिया पर्व सुरु भएको हो ।
जितिया पर्व थारु अन्नत पर्वमा हर्षोल्लासका साथ मनाइने पर्व पुरुष व्रतबाट सुरु भई महिलाको व्रतबाट समापन हुन्छ ।
अक्टोबर ९ गते अन्नत पर्वको ब्रत बसेर विधिपुर्वक पर्व मनाएर थारु समुदायले मनाउने यो पर्व महिलाहर्ले ब्रत बसेर बिधिपुरबाक पूजासँगै समापन हुनेछ ।
पहिले हाम्रा हजुरआमा र आमाहरु घरघर जाने गर्दथे अहिले उनीहरुका पुर्खाहरुले आफ्नो धर्म संस्कृति सिकाउँदै वर्षौंदेखि जितिया कार्यक्रम गर्दै आएका छन् ।
थारु कल्याणकारी संस्थाका केन्द्रीय सदस्य वीरेन्द्र चौधरीले आफ्नो कला, संस्कृति, भाषा, भेषभूषाको प्रवद्र्धन गर्न कटिबद्ध भएको समुदायलाई काम गर्न अलि गाह्रो हुने भएकाले यसको महत्व सरकारी स्तरसम्म पु¥याउनु आवश्यक रहेको बताए ।
भूमिपुत्र तराइवासी थारुका रूपमा बस्ने थारुहरू प्राकृतिक पुजारीका रूपमा बाँचेका छन् । कावसेती ४ हसाइरा की थारु नेतृ रतनकुमारी महतले बताइन २० वर्षदेखि भगवानको नाममा पुजा गरे आफ्नो र परिवारको हित हुन्छ भन्ने कथा सुन्दै आएकी छन् ।
पूर्वी नवलपरासीको नवलपुर क्षेत्रमा करिब ५५ हजार थारु समुदायको बसोबास छ । यो पर्व २१ गते असोज कृष्ण पक्ष सप्तमदेखि नवमीसम्म समापन हुन्छ । देबचुलिको केउरेनी, दुम्कौली, डालडाले, कावासोतकियो, मगरकाटे डाँडा, अग्युली, कुमारवर्ती, गोचडा, मध्यविन्दुको कोल्हुवा, चोरमारा, प्रसौनी, अरुणखोला, बिन्नी त्रिवेणीको सार्डी, हुप्सकोटको बेलुवामा जिवितरती गाउँदै नाच्दै, पर्व गाउँदै गइरहेका छन् ।