ट्रेंडिंग:

>> २३ औ तिलोत्तमा गोल्डकप शुरु, पहिलो हाफमा एपीएफको अग्रता >> सामाजिक कार्यमा जुट्न नगरप्रमुख पाण्डेयको आग्रह >> प्रकाशन तथा प्रशारण संघ लुम्बिनीमा कुवँर >> मानसिक स्वास्थ्यको समाचार संप्रेषणमा संवेदनशिलता आवश्यक    >> प्रेस चौतारीको महाधिवेसनको तयारी पुरा, अध्यक्षमा पाण्डे र राई भिडदैँ >> आजवाट सुरु हुदैँ आइपीएल, कोलकोत्तामा उदघाटन खेल >> जेआर क्रिकेट क्लबलाई ईलिटको साथ >> विश्वकर्मा युवा समाजद्वारा स्वर्णकार सुपर सिक्स क्रीकेट प्रतियोगिता हुंदै  >> राष्ट्रिय दल बन्न चार सर्त पूरा गर्नुपर्ने, एउटै चिन्हमा चुनाव लड्न नपाइने >> स्थानीय सरकार सञ्चालन ऐनमा विद्यालय शिक्षाका अधिकार >> सीमा तस्करको गोदामबाट नै सामान जफत >> गणेशको लोभिलो ‘कृषि उद्यम’ >> जनकपुरमा आज राप्रपाको खबरदारी सभा >> आजको मौसमः पाँच प्रदेशमा प्रदेशमा बर्षा हुन सक्ने >> आजवाट प्रथम पानी सम्मेलन हुदैँ >> रुपन्देहीमा अब डेक्सा स्क्यान मेशिन >> ६८ औं सहकारी दिवसः बाँकेमा सप्ताहव्यापी कार्यक्रम गरेर मनाइने >> लुम्बिनी प्रदेश लिग फुटबलको उपाधि बर्दियाले हात पार्यो >> नेपालगन्जमा सुख्खा बन्दरगाहको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापन पत्र >> एन्फा देविनगरमा सुविधा सम्पन्न शौचालय >> धनुषामा प्रहरीको हवाई फायर >> काठमाडौं महानगरले चैत १२ गतेबाट स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण गराउने >> जबरजस्ती करणी आरोपमा राइस मिल व्यवसायी पक्राउ >> प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान >> बबईमा सवारी साधनका नम्बर प्लेट पहिचान गर्ने डिजिटल प्रविधिको जडान >> पिएम कपमा आर्मी ६ विकेटले विजयी >> प्रचण्डको स्वागतमा बिरगञ्जका मेयर राजेशमान सिंह >> क्रान्तिका लागि तयार रहन रविको अपिल >> बुटवलमा सुरु भयो मिडिया सम्मेलन >> लन्डनको एअरपोर्टमा आगलागी हुदाँ २४ घन्टा बन्द, १३५१ उडान प्रभावित >> इन्डोनेसियामा ज्वालामुखी बिष्फोट, आसपासका सबै उडान रद्द >> स्वदेशी वस्तुको प्रयोग वृद्धि गर्न प्रधानमन्त्रीको आग्रह >> युद्धविराम भंग भएको तीन दिनमा मारिए ५९० प्यालेस्टाइनी >> प्रहारीको मौनता लुम्बिनीको कक्ररहवा-कालिदह नाकामा तस्करी मौलाउँदै >> रविले दर्ता गरे पाटन अदालतमा निवेदन, सोमबार तोकियो पेशी >> सिराहाका सिडियो हटाएर कपिलबस्तुबाट पठाइयो >> नागरिक उन्मुक्तिको केन्द्रीय समिति बैठक जारी >> युसिएमएस भैरहवामा निःशुल्क दन्त परीक्षण समपन्न >> लगातार नयाँ रेकर्ड कायम गरेको सुनको भाउ आज तल झर्यो, कतिमा हुँदैछ किनबेच ? >> निशुल्क स्वास्थ्य शिविरले महिलाहरुमा सचेतना बढायो >> वेपत्ता भएका भारतीय पर्यटक भटिएनन् >> चीनले ४ जनालाई फाँसी दिएपछि क्यानडा आक्रोशित >> ‘व्यवसायी टिकाउनको लागि सहकार्य गरौं’ >> सरकारसँग समस्या समाधान हुँदैनः अध्यक्ष शेर्पा >> अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको ६० बर्ष पूरा >> चैतमा चमत्कार, साउनमा सन्नाटा ! >> बुटवलको पहिचान ‘रात्रीकालीन बजार’ >> महेशपुरमा लक्ष्य भन्दा माथि पुग्यो राजस्व >> डढेलो रोक्न सावधानी फैलाउँदै वनका अधिकारी >> नेपाल बैंक लिमिटेड खस्यौलीद्वारा वित्तीय साक्षरता

नवलपरासीमा आत्महत्याको दर घट्दै

२६ भाद्र २०८१, बुधबार
२६ भाद्र २०८१, बुधबार

नवलपुर, २६ भदौ ।

यसअघि नवलपरासीमामा ११ वर्षदेखि ९० वर्षसम्मका बालबालिकाले आत्महत्या गरेका थिए । आत्महत्याको अवस्था डरलाग्दो बन्दै गएको तथ्यांकले देखाएको छ ।

विगत तीन वर्षको तथ्याङ्क हेर्दा जिल्लामा आत्महत्याको दर पहिलेको तुलनामा घट्दै गए पनि चिन्ताजनक रहेको छ । जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार पछिल्लो तीन वर्षमा जिल्लामा तीन सय १८ जनाले आत्महत्या गरेका छन् ।

आर्थिक वर्ष २०७८–०७९ मा एक सय १६ जनाले आत्महत्या गरेका थिए भने २०७९–८० मा यो संख्या घटेर एक सय दुई पुगेको छ । त्यस्तै, २०८०–८१ मा ८९ जनाले आत्महत्या गरेका छन् । प्रहरीका अनुसार चालू आर्थिक वर्षको दुई महिनामा ११ जनाले आत्महत्या गरेका छन् । जसमध्ये ६ पुरुष, तीन महिला र दुई बालबालिका रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले मृतक ३१८ मध्ये १६६ पुरुष, १८० महिला र ४४ बालबालिका रहेको जानकारी दिए । जिल्लामा जनचेतनामूलक कार्यक्रम र पेशागत सल्लाहकारले आत्महत्याको दरमा केही कमी आए पनि यो तथ्यांक चिन्ताजनक रहेको प्रहरी उपरीक्षक रेग्म्की बताउँछन् ।

आत्महत्याको मुख्य कारण मिटरको ब्याज, लागुऔषध र गोप्य भिडियो सार्वजनिक हुनु रहेको छ । प्रहरी उपरीक्षक रेग्मिकोका अनुसार मिटरको ब्याजले मानसिक तनाव सिर्जना गर्ने, लागुऔषधले पारिवारिक तथा सामाजिक कलह निम्त्याउने र गोप्य रूपमा रेकर्ड गरिएका भिडियो सार्वजनिक भएपछि युवाले आत्महत्या गर्ने गरेको पाइएको छ ।

कावासोती नगरपालिका स्वास्थ्य विभागका प्रमुख कृष्णप्रसाद नगिला आत्महत्याको मुख्य कारण रुप, सामाजिक सञ्जाल, आर्थिक सम्बन्ध र वैदेशिक रोजगारी रहेको बताउँछन् ।

खासगरी सामाजिक सञ्जाल र देखावटीका कारण बालबालिकाले आत्महत्या गरेको देखिन्छ, लम्सालेले भनिन्, वैदेशिक रोजगारी र आर्थिक कारणले महिला तथा बालिका प्रभावित भएकाले यो समस्या समाधानका लागि देशमा रोजगारी र आर्थिक अवस्था सुधार गर्नुपर्ने नागीलाले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?