© २०२३
नवलपुर, १७ भदौ ।
हुप्सेकोटको गिरुवारीमा जारी ३८ औं युनाईटेड गोल्ड कपको सोमबारको खेलमा नमूना युवा क्लब पश्चिमटोला विजयी भएको छ । देवचुली खेलकुद विकास समिति देवचुलीलाई टाईब्रेकरमा ४–२ ले गोल अन्तरले पराजित गर्दै नमूना युवा क्लब पश्चिमटोला गोल्डकपको दोश्रो चरणमा प्रवेश गरेको हो ।
निर्धारित ९० मिनेटमा दुवै टोलिबाट कुनै पनि खेल नभए पछि खेल टाइब्रेकरमा पुगेको थियो । मंगलबारको खेल भैरव स्पोर्ट्स गोपिगञ्ज र भेडाबारी युवा क्लब भेडाबारी बिच हुने छ ।
प्रतियोगिताको विजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भटाईब्रेकरमा ४–२ ले गोल अन्तरले पराजित गर्दै नमूना युवा क्लब पश्चिमटोला गोल्डकपको दोश्रो चरणमा प्रवेश गरेको हो । निर्धारित ९० मिनेटमा दुवै टोलिबाट कुनै पनि खेल नभए पछि खेल टाइब्रेकरमा पुगेको थियो । दोश्रो हुने टिमले १ लाख ५० हजार नगद सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् । सेमिफाईनलमा पुगेर बाहिरिने दुई टिमले नगद २० हजार रुपैयाँ हात पार्नेछन् ।
उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट किपर र अनुशासित टिमलाई समेत नगद ८ हजार सहित पुरस्कृत गरिने आयोजकले बताएको छ ।
युनाईटेड युवा क्लबको आयोजनामा भाद्र १४ गते देखि सुरु भएको खेल सरस्वती मा.बि. गिरुवारीको खेल मैदानमा भाद्र २९ गते सम्म संचालन हुनेछ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी