ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

दाङ हिडेको मलसहितको मिनिट्रक भन्सार चलान

१४ जेष्ठ २०७८, शुक्रबार
१४ जेष्ठ २०७८, शुक्रबार

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको टोलीले अबैध रुपमा भंसार चोरी पैठारीको शंकास्पद अवस्थामा फेला परेको मल सहितको मिनिट्रक नियन्त्रणमा लिई भंसार चलान गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको टोलीले तौलिहवा–गोरुसिंङ्गे सडकखण्ड स्थित बुद्धभुमि नगरपालिका वडा नम्बर १० चेतरादेहीमा रोकिराखेको अवस्थाको मिनिट्रक नियन्त्रण नियन्त्रणमा लिएको थियो ।

तौलिहवाबाट दाङ्ग तर्फ भंसार चोरी पैठारी गरि मल लैजादै गरेको सुचनाको आधारमा प्रहरीले सो गाडीलाई बिहिबार नियन्त्रणमा लिएको हो ।

प्रहरीले रोकि राखेको अवस्थाको लु १ ख ७६३९ नम्बरको मिनी ट्रकमा लोड गरि ल्याएको ५० केजी तौलका ९० बोरा मलखाद बरामद गरेको छ । बरामद मलखाद सहितको मिनि ट्रक र मलखादको २२ लाख ४८ हजार मुल्य कायम गरि आवश्यक अनुसन्धान र चेकजाँजको लागि सुठौली भंसार कार्यालय पठाईएको प्रहरी उपरिक्षक नवराज अधिकारीले जानकारी दिए ।

अबैध रुपमा भन्सार चोरी पैठारी गरि मलखाद लैजान लागेको सुचनाको आधारमा नियन्त्रणमा लिईएको मिनीट्रक र लोड गरिएको मलखाद भन्सार चलान गरिएको उपरिक्षक अधिकारीले प्रष्ट्याए ।

बरामद गरिएको मलको बोरामा किसान गोल्ड र सफल किसान लेखिएको बोरामा राखिएको डिएपी मल हो । किसान गोल्ड मल हरि एण्ड राज ईन्टर प्राईजेज बिरगंज र सफल किसान मल जनकपुर फर्टिलाईजर ई प्रा. लि मोरङ्गमा ईम्पोर्ट भएको उल्लेख छ ।

भन्सार चोरी पैठारी गरि नक्कली बोरामा भरिएको वा नक्कली मल भएकै कारण मल सहितको गाडी रोकेर चालक सम्पर्कबिहिन भएको हुन सक्ने बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?