ट्रेंडिंग:

>> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली

दाङ हिडेको मलसहितको मिनिट्रक भन्सार चलान

१४ जेष्ठ २०७८, शुक्रबार
१४ जेष्ठ २०७८, शुक्रबार

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको टोलीले अबैध रुपमा भंसार चोरी पैठारीको शंकास्पद अवस्थामा फेला परेको मल सहितको मिनिट्रक नियन्त्रणमा लिई भंसार चलान गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको टोलीले तौलिहवा–गोरुसिंङ्गे सडकखण्ड स्थित बुद्धभुमि नगरपालिका वडा नम्बर १० चेतरादेहीमा रोकिराखेको अवस्थाको मिनिट्रक नियन्त्रण नियन्त्रणमा लिएको थियो ।

तौलिहवाबाट दाङ्ग तर्फ भंसार चोरी पैठारी गरि मल लैजादै गरेको सुचनाको आधारमा प्रहरीले सो गाडीलाई बिहिबार नियन्त्रणमा लिएको हो ।

प्रहरीले रोकि राखेको अवस्थाको लु १ ख ७६३९ नम्बरको मिनी ट्रकमा लोड गरि ल्याएको ५० केजी तौलका ९० बोरा मलखाद बरामद गरेको छ । बरामद मलखाद सहितको मिनि ट्रक र मलखादको २२ लाख ४८ हजार मुल्य कायम गरि आवश्यक अनुसन्धान र चेकजाँजको लागि सुठौली भंसार कार्यालय पठाईएको प्रहरी उपरिक्षक नवराज अधिकारीले जानकारी दिए ।

अबैध रुपमा भन्सार चोरी पैठारी गरि मलखाद लैजान लागेको सुचनाको आधारमा नियन्त्रणमा लिईएको मिनीट्रक र लोड गरिएको मलखाद भन्सार चलान गरिएको उपरिक्षक अधिकारीले प्रष्ट्याए ।

बरामद गरिएको मलको बोरामा किसान गोल्ड र सफल किसान लेखिएको बोरामा राखिएको डिएपी मल हो । किसान गोल्ड मल हरि एण्ड राज ईन्टर प्राईजेज बिरगंज र सफल किसान मल जनकपुर फर्टिलाईजर ई प्रा. लि मोरङ्गमा ईम्पोर्ट भएको उल्लेख छ ।

भन्सार चोरी पैठारी गरि नक्कली बोरामा भरिएको वा नक्कली मल भएकै कारण मल सहितको गाडी रोकेर चालक सम्पर्कबिहिन भएको हुन सक्ने बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?