© २०२३
प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले दैनिक रुपमा गर्ने गरेको कोभिड १९ सम्बन्धी व्रिफिङको जिम्मेवारी स्वास्थ्य महाशाखाका डा. पुष्पराज पौडेललाई दिएको छ ।
मन्त्रालयको स्वास्थ्य महाशाखाका एक अधिकारीलाइ बिहीबार कोरोना संक्रमण देखिएपछि डा. पौडेललाइ उक्त जिम्मेवारी दिएको मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमित अधिकारी बिहीवार साँझसम्म मन्त्रालयकै कोरोना रोकथाम र सूचना अपडेटको काममा खटिएका थिए । कोरोना पुष्टि भएपछि उनि शुक्रबार मन्त्रालयमा आएका छैनन् । उनि होम क्वारेन्टाइनमा बसेका छन् ।
मन्त्रालयको स्वास्थ्य महाशाखाकै अधिकारीमा कोरोना संक्रमण देखिएपछि शुक्रवार मन्त्रालयका सामाजिक विकास मन्त्री सुदर्शन बरालका साथै अन्य कर्मचारीको समेत स्वाव संकलन गरिएको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी