ट्रेंडिंग:

>> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान

महंगा उपकरण बेवारीसे

१८ चैत्र २०७५, सोमबार
१८ चैत्र २०७५, सोमबार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको अस्पतालमा आएका उपकरणहरु वेवारीसे अवस्थामा थन्किएका छन् । अस्पतालमा आएका ल्यावका उपकरण, डाईलासीस मेसीन, लास नगन्हाउने गरी राख्न प्रयोग गरीने उपकरण र कपडा धुने मेसीन अस्पताल वाहिर वेवारीसे अवस्थामा छन् ।
अस्पतालमा आवश्यक मेसीन खरीदगरी ल्याईएकोमा राख्ने ठाँउको अभाव भन्दै अस्पताल बाहिर अलपत्र अवस्थामा राखिएको छ । अस्पताल परीसरमा वाहिर राखीएका उपकरणहरु सुरक्षीत नरहेको सजिलै देख्न सकिन्छ । त्यसैगरी राप्ति उपक्षेत्रिय अस्पताल हुँदाका बखत आईसीयु सञ्चालनका लागि ल्याईएका उपकरणहरु पनि थन्काएर राखिएको छ । तत्कालीन अस्पतालका मेडिकल सुपरीटेण्डेन डा जनार्दन पन्थीका अनुसार उपक्षेत्रिय अस्पताल हुँदा आईसीयु सञ्चालनका लागि कामको सुरुवात भएको थियो । तर अहिले सम्म काम सम्पन्न नहुँदा उपकरणहरु थन्कीएका छन् । उपक्षेत्रिय अस्पताल, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीणत हुनुभन्दा पहिले देखी नै निर्माणाधिन भवनहरुको काम पनि अलपत्र अवस्थामा रहेको जो कोहीले पनि सजिलै देख्न सक्छ । समयमै भवन निर्माण सम्पन्न नहुँदा अस्पतालका लागि ल्याईएका महंगा उपकरणहरु प्रयोग विहिन अवस्थामा अस्पताल वाहिरै थन्किएको प्रतिष्ठानले जनाएको छ ।
त्यसैगरी नेपाल सरकारले प्रत्याभुत गरेको लक्षित वर्गको निशुल्क उपचार सेवा पनि नपाएको भर्ना भएका विरामीहरुले बताएका छन् । अस्पतालमा भर्ना भएका लालबहादुर घर्ति (७२)ले जेष्ठ नागरीकको निशुल्क उपचार नपाएको गुनासो गरे । चार दिन देखी अस्पतालको वेडमा रहेका घर्तिले निशुल्क उपचार हुन्छ भन्ने सुनेको भएपनि अस्पतालवाट सेवा नपाएको बताए । रोल्पा माडि गाँउपालीका निवासी घर्ति मुटुका रोगी हुन् । अस्पतालमा जेष्ठ नागरीक भएको प्रमाणहरु आफुसंग भएपनि कसैले वास्ता नगरेको उनको भनाई छ । त्यसैगरी पोषण पुर्नस्थापना गृहलाई डाक्टर निवास बनाएको प्रतिष्ठानले अस्पताल भित्रै सञ्चालन गरेको दावि गरेपनि अहिले बन्द अवस्थामा रहेको छ । प्रतिष्ठानले छुट्याएको पोषण पुनस्थापना कोठा अहिले ताला लगाएको अवस्थामा रहेको छ । उक्त कोठा भित्र बच्चाले खेलाउने कुराहरु र केही वेडहरु मात्र रहेको देख्न सकिन्छ । तर स्वास्थ्य विज्ञान प्रतिष्ठानले भने अहिले उक्त ठाँउवाट अर्को कोठामा पोषण पुर्नस्थापनाको काम भैरहेको दावि गरेको छ ।
अस्पतालमा अहिले सातामा २२ जना विरामीको डाईलासीस भैरहेको अस्पताल स्रोतले जानकारी दिएको छ । डाईलासीस गर्ने विरामीको संख्या धेरै नै भएपनि उपकरण र डाक्टरको अभावमा सेवा दिन नसकेको प्रतिष्ठानले जनाएको छ । त्यसैगरी लामो समयपछि अहिले एसएनसीसी (तापक्रम मिलाएर डाक्टरको प्रत्येक्ष निगरानीमा उपचार गरीने कक्ष) सञ्चालनमा आएको छ । तर अहिले विरामी बच्चा भने नरहेको नर्स पुष्पा गिरीले जानकारी दिईन् । गत पुस देखी सञ्चालनमा आएको उक्त कक्षमा एकै पटकमा ६ वटा वच्चालाई उपचार गर्न सकिने उनले जानकारी दिईन् । हिजो सम्म एउटा बच्चा थियो तर आज छैन गीरीले भनिन् । अहिले अस्पतालमा उपचार गराउन आउने विरामीको संख्यामा निकै कमी आएको अस्पतालमा कार्यरत एक कर्मचारीले जानकारी दिए । प्रतिष्ठानमा भए लगत्तै उत्पन्न भएको किचलोले अस्पताल प्रतिको विश्वास गुमाएका कारण उपचार गराउन आउने विरामीको संख्यामा कमी आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?