ट्रेंडिंग:

>> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’

कर्णाली प्रदेश सरकारद्धारा ३१ बुँदे साझा प्रतिवद्धता सार्वजनिक

१६ माघ २०७५, बुधबार
१६ माघ २०७५, बुधबार

कर्णाली प्रदेशमा सञ्चालन भएको प्रदेश समन्वय बैठकले ३१ बुंदे साझा प्रतिवद्धता जाहेर गरेको छ । दुईदिन सम्म चलेको बैठकपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहाुदर शाही उक्त साझा प्रतिवद्धता सार्वजनिक गरेका हुन् ।
प्रतिबद्दतामा कर्णाली प्रदेशलाई खुसी र सम्बृद्ध प्रदेश बनाउनको लागी २५ वर्षे कर्णाली सोचलाई अघि सारिएको छ । प्रथम पञ्चवर्षीय योजना, पुर्वाधार विकास कृषी, बन र पर्यटन, उद्योग र उर्जा जस्ता क्षेत्रमा परियोजना बैंक बनाई लगानी जुटाउने, पुर्वाधार विकास र सडक सञ्जालको विस्तार, हवाई यातायातको भरपर्दो व्यवस्था गर्ने जनाइएको छ । प्रदेश तथा स्थानिय तहले आगामी वर्षको आगग कार्यक्रम तथा बजेट तर्जूमा गर्दा आºनो सरकारको स्थितिपत्र वार्षीक तथा आवधिक योजना लगाएतका कुरामा पारदर्शी हुने उल्लेख छ ।
प्रतिवद्दतामा कर्णाली रारा पर्यटन वर्ष २०७५ तथा स्थानिय तहहरुले कार्यान्व्यनमा ल्याएका पर्यटन प्रर्वद्धन गर्ने, सबै स्थानिय तहमा हेलीप्याडको निर्माण, संग्रहलयको प्रर्वद्धन तथा पुर्ण सरसफाईमा ध्यान दिने लगाएतका साझा प्रतिबद्धता बैठकबाट जाहेर भएका छन् । त्यस्तै गरी दलित, महिला, जेष्ठ नागरिक, विपन्न, भुमीहिन सुकुम्बासी र अपाङ्गता भएका व्यक्ति, बरोजगार र राउटे लगाएतका सिमान्तकृत घरपरिवार लक्षित सामाजिक सुरक्षाका कार्यक्रद्धारा नागरिकको जिवनस्तर उकासी सामाजिक न्याय दिलाउन सहकारी अभियान,कृषी र लघुउद्यम्ममा जोड दिने ।
त्यस्तै कर्णाली प्रदेशको बहुआयामी विकासको लागी उच्च प्राविधीक जनशक्तिको आवश्यकतालाई ध्यानमा राखी प्रदेश स्तरिय पर्वतिय विज्ञान तथा प्रविधी विश्व विद्यालय र प्रत्येक पालीकामा बहुप्राविधीक शिक्षालय स्थापना गर्ने तथा राजश्व चुहावट रोक्न करको दायरालाई फराकिलो बनाउंदै जिनी लागनीकर्ताहरुलाई आकर्षीत गर्न प्रदेश र स्थानिय तहमा लगानी मैत्री वातावरणको सिर्जना गर्ने साथै प्रादेशिक र स्थानिय योजनाको बिचमा समन्वय सन्तुलन र तालमेल गर्न दोहोरपना हुन नदिन र योजना तर्जूमा बजे निर्माण र कानुन निर्माणमा आवश्यक सहयोग र सहजीकरण गर्नका लागी साझा प्रतिवद्धता जाहेर गरिएको छ ।
प्रतिबद्दता सार्वजनिक गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहाुदर शाहीले बैठकमा संघ, प्रदेश र स्थानिय तहका जनप्रतिनिधीहरु बोलाएर व्यापक छलफल पश्चात कर्णालीलाई विकसीत प्रदेश बनाउने खालका साझा प्रतिवद्धताहरु जाहेर गरिएको बताए । उनले भने ‘कर्णालीको अब विकास मोडेल बन्नेछ । पहिला जे जसरी परम्परागत ढंगबाट बजेट बिनियोजन र खर्च गरिन्थ्यो त्यसको अब अन्त्य हुनेछ ।’ यो बैठकबाट महत्वपुर्ण उपलब्धि भएको भन्दै मुख्यमन्त्री शाहिले बैठकमा उठेका विषयहरु अहिलेनै सार्वजनि गर्न नमिल्ने र आगामी दिनमा सार्वजनिक गर्ने बताए । उनले थपे ‘ महत्वपुर्ण कुरा त के छ भने हामीहरुले ५ सय मेगावाटको विद्युत् उत्पादन गर्ने योेजना बनाएका छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?