ट्रेंडिंग:

>> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि

प्रदेश सभा सचिवालय बिस्तार

१५ मंसिर २०७५, शनिबार
१५ मंसिर २०७५, शनिबार

बुटवल उद्योग बाणिज्य संघले प्रदान गरेको सचिवालयमा स्थापना भएको प्रदेश नम्बर ५ को प्रदेश सभा सचिवालय स्थान अभावको कारण कार्यसम्पादनमा अप्ठ्यारो भएपछि बिस्तार गरेको छ । विगत १० महिनादेखि बुटवल उवासंघले उपलब्ध गराएको भवनबाट कार्यसम्पादन गर्दै आएकोमा अहिले थप ३ वटा संघ संस्थाले उपलब्ध गराएको भवनमा सचिवालयका विभिन्न शाखा, प्रदेश सभा प्रतिपक्ष दलको कार्यालय, संसदिय दलको नेताको सचिवालय सहित प्रदेशका विषयगत समितिका पदाधिकारीहरूको सचिवालय व्यवस्थापन गरिएको हो ।
नेपाल मानव धर्म सेवा समिति, पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशन र बुटवल महिला जेसिजको भवनमा अहिले सजावटको कार्य भैरहेको छ भने कतिपयमा सजावटको कार्य सम्पन्न भैसकेको छ । प्रदेश सभा सचिवालयलाई पाँच बर्षको लागि ती सामाजिक संघ संस्थाले निःशुल्क रूपमा भवन उपलब्ध गराएका छन् ।
प्रदेश नम्बर ५, प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले भवनको अभावमा प्रदेश सभा अन्तर्गतका बिषयगत समिति, प्रदेश सभामा प्रतिनिधित्व गर्ने संसदीय दलका कार्यालय, क्यान्टिन, पुस्तकालय र सचिवालयका कर्मचारीका लागि कोठाको अभाव रहेकोमा अब त्यो समस्या केही हदसम्म टर्ने बताएका छन् ।

पेट्रोलियम डिलर्सको भवनमा सत्ता पक्ष दल नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको कार्यालय, महिला जेसिजको भवनमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदिय दलको कार्यालय सहित, संघिय समाजवादी फोरम, राष्ट्रिय जनाता पार्टी र राष्ट्रिय जनमोर्चा नेपालको संसदीय दलको कार्यालय रहने प्रदेश सभा सचिवालयले जनाएको छ । सोही भवनमा संवाद केन्द्र र पुस्तकालय रहेने छ । मानव धर्म सेवा समितिको भवनमा ६ वटा बिषयगत समितिका कार्यालयको लागि प्रयोगमा ल्याईने छ । यी भवन प्रयोगमा आउदा सचिवालय व्यवस्थापनमा सहज हुने प्रदेश सभा सचिवालयले जनाएको छ । सचिवालय रहेको कम्पाउण्ड भित्रको बुटवल उद्योग बाणिज्य संघको सभा हललाई प्रदेश सभा भवनको रूपमा प्रयोग हुदै आएको छ । सभाहललाई व्यवस्थित गर्न भौतिक पुर्वाधार बिकाश मन्त्रालय मार्फत डेकोरेसनको काम भईरहेकोे ईन्जिनियर राम आश्रय शाहले जानकारी दिए । प्रदेश ५को राजधानी कहा“ रहने भन्ने टुङ्गो नलाग्दा प्रदेशको मुख्यालय निमार्णमा पनि ढिलाई भइरहेको छ । जसको कारण प्रदेश अन्र्तगत रहने कार्यालय व्यवस्थापनमा चुनौति थपिएको छ 

 

दुर्लभ कुमार पुन

सचिव प्रदेश सभा सचिवालय प्रदेश नम्बर ५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?