ट्रेंडिंग:

>> सुमनाले रास्वपा बैठकमा दिइन् रविलाई राजीनामा बुझाएको जानकारी >> एल डोराडो एवेन्यूमा कविता वाचन तथा ब्याण्डको प्रस्तुति हुने >> सहकारी, लघुवित्त पीडितको पक्षमा राष्ट्रिय मुक्ति पार्टीको ऐक्यबद्धता >> कमल थापाले फेरि भने, ‘तीनकुने घटनामा पक्राउ परेकालाई छाडियोस्’ >> देश बन्दैन भन्नेहरूको पछि नलाग्नुस -परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा >> आईसर मजिस्टेक वाईको च्यासिस हस्तान्तरण, यात्रुलाई सुबिधायुक्त र गुण्स्तरिय सेवा प्रदान गर्ने ब्यवसायीको दाबी >> विश्वप्रसिद्ध वक्ता प्रेम रावत शनिबार रुपन्देहीमा >> तपाईँको जीवनको लक्ष्य के हो ! >> घोराही उपमहानगरपालिकाले थारू भाषाको बुलेटिन प्रकाशित गर्ने >> राप्रपाले अब निषेधित क्षेत्रमा प्रदर्शन गर्ने >> प्रचण्ड माथि बिष्णु रिमालको कडा व्यंग्य >> शेयर बजार लगातार तेस्रो दिन बढ्यो >> यु–१४ टि ट्वान्टी क्रिकेटमा शान्ति नमुना विजयी >> वैदेशिक रोजगार क्षेत्रमा देखिएका समस्या सबै पक्ष मिलेर समाधान गर्नुपर्छः श्रममन्त्री >> ‘ब्ल्याक डायमन्ड एप्पल’ अर्थात विश्वकाे सबैभन्दा महंगाे स्याउँ, जाे फल्छ तिब्बतमा >> राजतन्त्र पुर्नस्थापनामा गणतन्त्रबादी लागेको आरोप >> रास्वपाकी सह-महामन्त्री सुमना श्रेष्ठको राजीनामा >> रामबहादुर बमजनको मुद्दा उल्टियो, कारागारबाट छुटेपछि कहाँ गए? >> शिक्षा ऐन जारी नभएसम्म घर नफर्किने शिक्षकहरुको अडान >> सुन जस्तो देखिने धातुसहित एक जना पक्राउ >> प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्नः कांग्रेस >> हुम्लामा बाढीले विस्थापित >> द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन सकिदैन्ः प्रधानमन्त्री >> पाकिस्तान र अफगानिस्तानमा भीषण असिना वर्षा, ठूलो क्षति >> २६ वर्षपछि आयोडिनयुक्त नुनसम्बन्धी ऐन कार्यान्वयनमा >> मिश्र र राणाको रिहाइबारे छलफल गर्न राप्रपाकाे बैठक जारी >> दुरुपयोग भएपछि लमजुङका आठ एम्बुलेन्सको दर्ता खारेज >> सुपर ओभरको रोमाञ्चक जितसँगै दिल्ली क्यापिटल्स तालिकाको शिखरमा >> भारतमा प्रत्येक दिन औसत ५२ गर्भवती महिलाको मृत्यु >> गणेश थापा माथीको १० बर्षे प्रतिबन्ध फुकुवा, भन्छन्, ‘अब फेरी फुटबलको विकासमा लाग्छु’ >> एकैदिन ३६ सयले बढ्यो सुनको मुल्य >> अब सर्पदंशका बिरामी उपचार सहज हुने, बैज्ञानिकहरूले विकास गरे घरमै राख्न मिल्ने औषधी >> बुटवलको सनराइज सहकारीका अध्यक्ष र कोषाध्यक्ष भागे, बचतकर्ताको बिचल्ली >> राजनीतिक स्थिरता र संबिधान संशोधन जरुरी छ – प्रचण्ड  >> अभियानको क्रममा रुपन्देहीमा प्रचण्ड, भैरहवामा मर्निङ वाक >> लुम्बिनीको सामाजिक विकास मन्त्रालय बार्षिक नीति तर्जुमा गर्दै >> जिउँदो मुटु नै बदलेर ताइवानको अस्पतालले विश्वलाई पारयो अचम्मित >> चीनकाे खनिज निर्यात प्रतिबन्धले अमेरिकाकाे टेक र सैन्य दुनियाँ तहसनहस हुन सक्ने >> भर्चुअल भावनाले गिजोलिएको समाज >> सरकारः शिक्षकका माग सम्बोधन गर >> चार महिनामै बन्यो पक्की पुल >> प्रदेश गौरवका आयोजनाः छ मुख्यमन्त्री फेरिए सडक उस्तै >> दुध शुद्द छ कि छैन, यी तीन घरेलु तरिकावाट थाहा पाउनुहोस् >> कोशी र गण्डकी प्रदेशका केही ठाउँमा रातिदेखि नै वर्षा, अरु ठाउँमा पनि पानी पर्ने सम्भावना >> गुणाकर भट्टलाई राष्ट्र बैंकको गभर्नर बनाउन देउवाको प्रस्तावमा ओली सहमत, सोमबार निर्णय हुने >> चिल्ड्रन्ज प्याराडाइस र देवदह मेडिकल कलेजबीच हस्ताक्षर >> कृष्णनगर नगरपालिका र देवदह मेडिकल कलेजबीच सम्झौता >> एनसेलले ल्यायो नयाँ प्याकहरू >> गुल्मीमा मदिराजन्य पदार्थ बिक्री वितरणबारे सरोकारवालाको चासो >> चार हजार इसेवा ह्याक गरि एक करोड चोरी

अपाङ्गताको सवालमा राष्ट्रिय सम्मेलन

२१ असार २०७५, बिहीबार
२१ असार २०७५, बिहीबार

शर्मिला विश्वकर्मा

नेपाल सरकार, यूनिसेफ, यूके यड,राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, नेपाल अपाङ्ग मानव अधिकार केन्द्रको संयुक्त आयोजनामा अपाङ्गताको सवालको विषयमा एक दिने राष्ट्रिय सम्मेलन काठमाण्डौंमा सम्पन्न भएको छ । नेपालमा अपाङ्गता समावेशी समाजको लागि सहकार्य शीर्षकमा गरिएको उक्त सम्मेलनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले पानसमा दिप प्रज्वलन गरेर गर्नु भयो । उक्त सम्मेलन जुलाई २४ तारिकमा लण्डनमा हुने विश्व अपाङ्गता शिखर सम्मेलनमा अपाङ्गता भएका व्यक्तिहरुका लागि उठाउनु पर्ने सवालहरु जस्तै ऐन कानूनी तथा व्यवहारिक विभेद हटउन, समावेशी शिक्षा कार्यन्वयन गर्न, अपाङ्गता भएका व्यक्तिहरुको आर्थिक विकास तथा समृद्धिका लागि र अपाङ्गता भएका व्यक्तिको प्रविधिमा पहुँच र उपयोग गराउने उदेश्यले पूर्व तयारीका लागि नेपालमा आयोजना गरिएको हो । सो कार्यक्रमकी प्रमुख अतिथि तथा महिला बालालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले यो सम्मेलनको सफलताको शुभकामना व्यक्त गर्दै नेपाल सरकारले सधै अपाङ्गताका सवाललार्य प्राथामिकता दिएर काम गर्ने बताउनु भयो । यसै क्रममा डि.एफ.आइ.डि.नेपालका प्रमुख रुरिक मार्सडेनले नेपालमा यो पूर्व तयारीको लागि राष्ट्रिय सम्मेलन गर्नुको उदेश्य अपाङ्गता भएका व्यक्तिहरु प्रतिको नकारात्मक धारणालाई अन्त्य गरी उनीहरुको अधिकारलाई सुरक्षित स्थान प्रदान कामको भएको बताउनु भयो । सोही क्रममा नेपाल स्थित संयुक्त राष्ट्र संघिय विकास कार्यक्रमका आवासिय संयोजक भ्यालोरी जुलियनले नेपालले अपाङ्गताको क्षेत्रमा गरेका कार्यहरु प्रति विश्वको ध्यान केन्द्रित हुनु पर्ने बतउनु भयो भने उक्त कार्यक्रममा महिला बालालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सह–सचिव वीर बहादुर राईले अपाङ्गताका सवालहरुलाई सबै निकाहरुले समावेश गरेर काम गर्न जरुरी रहेको बताउनु भयो । त्यसै गरी राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष सुदर्शन सुवेदीले दिगो विकासका लक्ष्यमा अपाङ्गताको सवाललाई समावेश गरेर काम गर्नु पर्ने बताउनु भयो । सो राष्ट्रिय सम्मेलनमा नेपाल अपाङ्ग मानव अधिकार केन्द्रका महासचिव जगदिश प्रसाद अधिकारीले युवा महिला, बालबालिका, ज्येष्ठ नागरिक मन्त्रालय रहदा अपाङ्गताको नामलाई उच्चारण गर्ने मन्त्रालय नभएकोमा दुःख व्यक्त गर्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission