© २०२३
सिमेन्ट उद्योगमा विद्युतको लाइन काटिएपछि मजदुर आन्दोलनमा
दाङ ,१६ कात्तिक । विद्युत् लाइन काटिएपछि बन्द भएका घोराही र सोनापुर सिमेन्ट उद्योगका मजदुरले आज आइतबार नेपाल विद्युत् प्राधिकरण घोराही वितरण केन्द्रमा धर्ना दिएका छन् । ’मजदुरको रोजगारी ग्यारेन्टी...


