© 2026
एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
काठमाडौं, १३ कार्तिक । एनसेलले गएको १० दिनमा देशका विभिन्न स्थानहरूमा २० वटा नयाँ टावर जडान गरी सञ्चालनमा ल्याएको छ । यसका साथै ती स्थानका ग्राहकहरूले अब एनसेलको फोरजी नेटवर्कमार्फत गुणस्तरीय...