Butwal Today

पथरीमा डढेलो नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम

पथरी ।   सामुदायिक वन उपभोक्ता महासंघ पथरी-शनिश्चरेको आयोजनामा वन डढेलो नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम सोमबार सम्पन्न भएको छ। वन डढेलो तथा आगलागी नियन्त्रण गर्ने उद्धेश्यले सञ्चालित सप्ताहव्यापी कार्यक्रमलाई सोमबार...