© 2026
साउदी जान फ्लाई दुवइको टिकट काटेका पाल्पाका युवा सम्पर्कविहीन
बुटवल,१४ पुस । साउदी अरब जान काठमाडौंको त्रिभुवन विमानस्थल पुगेका पाल्पाका युवा विक्रम पंगेनी सम्पर्कविहीन भएका छन् । पाल्पाको पूर्वखोला गा.पा. वडा नं. १ माझकोटका २३ वर्षीय विक्रम साउदी अरब...
