Butwal Today

दुर्व्यसनी, अन्धविश्वास तथा कुरीति हटाउने अभियान

अर्घाखाँची, २० जेठ । लागू औषध दुर्व्यसनी, सामाजिक अन्धविश्वास तथा कुरीति हटाउन अर्घाखाँचीको भूमिका स्थान नगरपालिकामा सञ्चालन भएको युवा सचेतना अभियान सुरुवात गरिएको छ ।  कानुनले वर्जित गरे पनि समाजमा लुकेर...