© 2026
लागु औषध विरुद्धको अन्तर्राष्ट्रिय दिवस तथा तीन महिने अभियानको समापन
कपिलवस्तु, १२ असार । लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०८२ को अवसरमा कपिलवस्तुको यशोधरा गाउँपालिकाको मर्यादपुरमा आयोजित विशेष कार्यक्रमका साथ तीन महिने जनचेतनामूलक अभियानको समापन गरिएको...
