Butwal Today

महायज्ञ स्थलमा आक्रमण: विश्व हिन्दु परिषद् नेपालको विरोध, प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

लुम्बिनी  । लुम्बिनी सांस्कृतिक नगरपालिका- ११, जितवापुरमा सञ्चालन भइरहेको विष्णु महायज्ञमाथि जेठ १० गते शनिवार राती भएको साङ्घातिक आक्रमणप्रति विश्व हिन्दु परिषद् नेपालले गहिरो दुःख, चिन्ता र आक्रोश व्यक्त गर्दै...