Butwal Today

लुम्बिनी प्रदेश सरकारले पर्यटन नीति ल्याउँदै

बुटवल, ०९ फागुन । लुम्बिनी प्रदेश सरकारको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पर्यटनमैत्री नीति निर्माणको तयारीलाई तीव्रता दिएको छ । यसै सन्दर्भमा बिहीबार बुटवलमा पर्यटन नीति निर्माणसम्बन्धी...