Butwal Today

रोटरी चौतारीको पुण्य कामः नियमित बैठकमा मानव सेवामा आश्रितलाई भोजन

बुटवल, १० कात्तिक । मानव सेवा आश्रममा आश्रय लिएकाहरुलाई खाना खुवाएर रोटरी क्लव अफ बुटवल चौतारीले आफ्नो २२४ औं बैठक सम्पन्न गरेको छ । रुपन्देहीको तिलोत्तमा भलवारीस्थित मोक्षधाममा सञ्चालित मानव...