Butwal Today

दोहोरीमा खस्यौली, भ्वाईस अफ बुटवलमा किरण, टिकटकमा नेत्र र डान्समा पवनलाई उपाधि

बुटवल, १७ पुस । बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेलामा आयोजना गरिएका सबै प्रतियोगिता सकिएका छन् । बुटवल उद्योग वाणिज्य संघले यहि पुस ३ गतेदेखि सञ्चालन गरेको मेला समापन हुनुभन्दा अघिल्लो...