© 2026
जेष्ठ नागरिक सम्मान गर्ने अभियान लिएर ठूलाखर्क सेवा समाज रुपन्देही काठमाडौंमा
बुटवल, १२ कात्तिक । ८० वर्ष नाघेका जेष्ठ नागरिकलाई सम्मान गर्ने अभियान थालेको ठूलाखर्क सेवा समाज रुपन्देहीले आफ्नो अभियान अन्तर्गत सम्मानका लागि काठमाडौं पुगेको छ । ८० वर्ष नाघेका जेष्ठ...