Butwal Today

शिवलिंगलाई जाडो भयो भन्दै कपडाले बेरियो

बुटवल,१३ माघ । हिन्दु धर्मावलम्बीहरुले भैरहवामा अत्यधीक चीसोले शिवलिंगलाई जाडो भयो भन्दै कपडा बेरिदिएका छन् । भैरहवाको पवन मिष्ठान्न भण्डार अगाडिको पशुपतिनाथ शिव पाञ्चायन मन्दिरस्थित शिव लिंगलाई बर्को ओडाइएको हो...