© 2026
फ्लोरिकल्चरको जिल्ला अध्यक्षमा किरण श्रेष्ठ
बुटवल, ७ मंसिर पुष्प ब्यवसायको उत्पादन, बजारीकरणमार्फत आर्थिक विकास गर्ने लक्ष्यसहित स्थापना भएको फ्लोरिकल्चर एशोसियन अफ नेपाल रुपन्देही शाखाको पहिलो साधारण सभा तथा अधिवेशनबाट किरण श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय सर्वसम्मत...
