Butwal Today

घोराहीमा भ्रष्टाचार विरुद्ध नागरिक अभियान

दाङ, ४ जेठ । नक्कली शरणार्र्थी बनाएर अमेरिका पठाउने भन्दै गरिएको ठगीमा उच्च तहका व्यक्तिकै संलग्नता देखिएपछि नागरिकहरू स्वतस्फुर्त रूपमा भ्रष्टाचारविरोधी आन्दोलनमा उत्रिन थालेका छन् । प्रहरी अनुसन्धानमा दबाब र प्रभाव...