© 2026
नेपाल वायुसेवा निगमलाई तीन भागमा विभाजन गर्ने तयारी
काठमान्डौ, २८ असोज । नेपाल वायुसेवा निगम (एनएसी) लाई तीन भागमा विभाजन गर्ने तयारी गरिएको छ । पूर्ववर्ती सरकारले गठन गरेको नागरिक उड्डयन क्षेत्र सुधारका लागि सुझाव समितिको प्रतिवेदनअनुसार निगमका...