Butwal Today

विशेष अदालतमा माधव नेपालको बयान सकियो, थुनछेक बहस आज हुने संभावना

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको पतञ्जली जग्गा घोटाला सम्बन्धी मुद्दामा पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले बुधबार विशेष अदालतमा बयान दिएका छन्। न्यायाधीश तेज नारायण सिंह...