© 2026
समवेदनादेखि ओजस्वीसँगको भेट र होमस्टेको कुरा
टिका बस्नेत, दशरथ घिमिरे र विष्णु घिमिरे तीनै जना पत्रकार हुन् । दाङबाट उनीहरू बुटवल आइपुगेपछि ट्राफिक चोकमाथि पाल्पा–बसपार्कमा भेट भो । साथमा थिए बटौलीका पत्रकार रामप्रसाद आचार्य पनि । उनीहरूकै मोटरमा थपिएँ...