Butwal Today

पहिरोका कारण गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध

गुल्मी, १६ असार । गएराति परेको वर्षाका कारण पहिरो जाँदा गुल्मीको रिडी–वामीटक्सार सडकखण्ड अवरुद्ध वनेको छ । उक्त सडकखण्ड अन्तरगत चन्द्रकोट गाउँपालिका –८ र मुसिकोट नगरपािलका –५ को सिमाना नजिकै...