Butwal Today

कर्णाली बैंक घोटाला प्रकरण : पूर्व अध्यक्ष पशुपति दयाल मिश्र पक्राउ

काठमाडौं । कर्णाली विकास बैंक घोटाला प्रकरणमा थप एकजना व्यक्ति पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकका पूर्व अध्यक्ष पशुपति दयाल मिश्रलाई नेपालगन्जबाट पक्राउ गरेको पुष्टि गरिएको...