© 2026
जेनजी युवाका माग पूरा भइसकेकोले वार्ता आवश्यक छैन : बारा प्रशासन
काठमान्डौ, ५ मंसिर । बाराको सिमरामा बुधबारदेखि प्रदर्शन गरिरहेका जेनजी युवासँग औपचारिक वार्ता आवश्यक नरहेको निष्कर्षमा स्थानीय प्रशासन पुगेको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबार प्रदर्शनकारीलाई औपचारिक वार्ताका लागि आह्वान...