Butwal Today

गोहीको आक्रमणबाट वृद्धको मृत्यु

नवलपुर, १० असार । पुर्वी नवलपरासीको नवलपुर मध्यबिन्दु नगरपालिका स्थित नारायणी नदीमा नुहाउन गएका वृद्धलाई गोहीले आक्रमण गर्दा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले...