Butwal Today

सरकारले गर्‍यो ६ देशका लागि राजदूत सिफारिस

काठमाडौँ । सरकारले राजदूतविहीन सात देशमध्ये ६ वटाका लागि राजदूत सिफारिस गरेको छ। परराष्ट्रका ६ सहसचिवलाई राजदूतमा सिफारिस गरिएको हो। जसअनुसार संयुक्त राष्ट्रसंघीय स्थायी नियोग न्युयोर्कमा सहसचिव लोकबहादुर थापा, राष्ट्रसंघीय...